गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद जारी गर्न बोलायो साधारणसभा
गुडविल फाईनान्स(GFCL)ले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस शेयर बितरण गर्ने र त्यसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गराउन असोज २० गते बाईसौ साधारणसभा बोलाएको भदौ २९ मा बसेको कम्पनीको संचालक समिति बैठकले ३६ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजीमा २५ प्रतिशत अर्थात ९ करोड ७ लाख रुपैयाँ बोनस बापत थपेर ४५ करोड पुर्याउने र त्यसको ६० प्रतिशतले हुने सेयर हकप्रद वापत जारी गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आफै पूँजी थपेर फाइृनान्स कम्पनीमा कायम रहने सोच बनाए पनि प्राप्ति र गाभ्ने, गााभिने विकल्प पनि अघि सार्दै साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।छ ।


0 comments
Write Down Your Responses