सेयर बजार लगातार घटेर लगानीकर्ताहरु आत्तिईरहेको बेला संसदको अर्थ समितिले पारित गरेर संसदमा पठाएको बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) १० बर्षे प्राबधान मंगलबार बजार अरु घटाउने बहाना बनाईयो । बाफियाको संशोधन बिधयेकमा बैंक तथा बित्तीय संस्थाहरुको संस्थापक सेयर स्थापनाको १० बर्षपछि साधारण बनाउन सकिने कुरालाई बेग्लै ढंगले प्रचारबाजीमा ल्याएर बजार अरु घटाउन खोजिएको हो तर त्यो प्राबधानले सर्वसाधारण लगानीकर्ताहरु त्रसित हुनुपर्ने गत सातादेखि तिब्र गतिमा ओरालो लागेको सेयरबजार सोमबार केही थामिए पनि मंगलबार पुन ओरालो लागेको हो ।
अघिल्लो दिनको बजारमा सुधारको संकेतहरु देखापरे पनि मंगलबारको बजारले सुधारको क्रमलाई भंग गर्दा नेप्से दोहोरो अंकले झरेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।
बजार खुलेको पहिलो आधा घण्टामा पहिरो चलेपनि त्यसपछि केही सम्हालिन खोजेको थियो । तर अन्त्यमा अघिल्लो दिनको भन्दा २३ अंक तल झरेर बजार बन्द भयो । मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो ।
१३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो ।
सेयर बजारमा तिब्र गिरावट भइरहदा समग्र पूँजीकरण घटेर १७ खर्ब ६० अर्बमा आइपुगेको छ । बजार उच्च विन्दुमा रहदा बजारपूँजीकरण २० खर्बमंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यसदिन एभरेष्ट बैंकको ९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुने नेशनल लाइफको ६ करोड ४७ लाख बराबरको खरिदबिक्री हुदा शिखर इन्स्योरेन्स र बिओकेलले पनि पौने चार करोड बराबरको कारोबार गरेका छन् ।
अघिल्लो दिन जस्तै मंगलबार पनि सृजना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेको छ । यता रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले दश प्रतिशतले गुमाएका छन् । नेपाल ग्रामिण विकास बैंक,लक्ष्मी लघुवित्त, मिशन डेभलपेमन्ट लगायतका कम्पनीले पनि दश प्रतिशतकै हाराहारीमा गुमाएका छन् । भन्दा माथि रहेको थियो । कुनै कारण नभएको जानकारहरु बताउँछन् ।
तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी कमल ज्ञवालीलाई अदालतले चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना भएको छ । ललितपुरको पाटनमा रहेको उच्च अदालतले ज्ञवाली, उनकी श्रीमति र अन्य ४ जनालाई बैकिड. कसुरमा कैद र जरिवानाज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा दोषी ठहर गरी कडा सजाय गरेको हो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भएको छ ।
मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भएको छ ।
तर प्रतिबादी बनार्इृएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल निर्दोष ठहर भई सफाइ पाएका छन् ।
जम्को प्रकाशन प्रालिलाई गरिएको कर्जा परिचालनमा धितोमा कैफियत देखिएपछि मुद्धा परेको थियो ।
सिद्धार्थ डेभ्लपमेन्ट बैंकमा समेत लगानी गरका ज्ञवालीको कारणले किष्ट बैंक धरासायी भएपछि प्रभु समूहसँग बेचिएको थियो ।
सेयर बजार आधुनिकीकरण भएपछि के हुँदो रहेछ भन्ने कुरा लगानीकर्ताले प्रत्यक्ष अनुभुति गर्न थालेका छन् । झण्डै डेढ महिना अघि अर्थात साउन १६ गतेसम्म सानिमा बैंक(SANIMA)का लगानीकर्ताहरुले हकप्रदको आबेदन भर्दै थिए तर असोज २ गते पुग्दा नपुग्दै हकप्रद सेयर सुचिकृत भईसकेको छ । प्रबिधिको कमालले गर्दा हकप्रद किनेको डेढ महिनामै लगानीकर्ताले आफ्नो खातामा सेयर पाएका छन् ।यसअघि नेपालको सेयर बजार अभौतिकीकरण नहुँदा हकप्रद र बोनस सेयरको प्रमाण पत्र छापिन, त्यो बितरण, सुचिकृत हुन र हस्ताक्षर प्रमाणित गराई बिक्रीमा आउन महिनौ लाग्ने गरेको थियो ।
मान्छेले गर्ने काम प्रबिधिले गर्न थालेपछि एकै महिनामा हकप्रद सुचिकृत भएर बिक्रीमा आउने अबस्थाले गर्दा लगानीकर्तालाई धेरै राहत पुगेको छ । सानिमाले एक करोड ६८ लाख कित्ता सेयर जारी गरेकोमा एक करोड ५१ लाख ३२ हजार नौ सय आठ कित्ता सेयरधनीले खरिद गरेका थिए, त्यो आईतबार सीडीएससीमा सुचिकृत भएको छ ।
अबको केही दिन भित्रमा सानिमाका लगानीकर्ताहरुले हकप्रद वापत आएको सेयर बेच्न वा बैंक, बित्तिय संस्थामा धितो राखेर कर्जा लिनसक्ने छन् । यदि नेपालको सेयर बजार अभौतिकीकरण नभएको भए हकप्रद सेयर बेच्न र धितो राख्न अनेक झंझटको सामना गर्नु र महिनौ कुर्नु पर्दथ्यो ।
अहिले न त प्रमाणपत्र खोज्दै जानुपर्ने झंझट, न त हस्ताक्षर प्रमाणिकरणको लफडा नै ब्यहोर्नु पर्ने अबस्था । अभौतिक सेयर खातामा आफ्नो सेयर आयो कि आएन भनेर जाँच्न चाँही जान्नु पर्यो ।
बाणिज्य बैंकहरुमा सबैभन्दा कम निस्क्रिय कर्जा कायम गर्न सफल सानिमाले क्रमबद्ध प्रगति गर्दै जाँदा उसका लगानीकर्ताकर्ताहरु फाईदामा छन् । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत बोनस दिएकोले त्यसबाट हकप्रद भर्ने लगानीकर्ताहरु पनि लाभांन्वित भएका छन् ।
उर्जामन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त हुनासाथ महसुल नतिर्नेको लाईन काट्न निर्देशन दिए, त्यसको चर्चा सेलाउन नपाउँदै ३७ बुंदे कार्ययोजना सार्बजनिक गरेर फेरि चर्चा बटुलेका छन् । उनको कार्ययोजनामा दुई बर्ष भित्र देशमा लोडसेडिड. पूर्ण रुपमा अन्त्य गर्ने र विपन्नलाई जलबिद्युत आयोजनाको सेयर बाड्ने जस्ता लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् । तर, अर्को निकै संबेदनशील बिषयमा भने उनले पुरै आँखा चिम्लिएर लाखौं सर्बसाधारणको अर्बौ फस्ने खतरालाई बल पुर्याएके हो खतरा ?
अहिले सयौं ब्यक्तिहरुले जलबिद्युत आयोजना निर्माण गर्ने नाममा लाखौं ब्यक्तिहरुबाट रकम उठाईरहेका छन् । फोटोकपी पेपरमा छापिएको सेयर प्रमाण पत्र बेचेर लाखौ सर्बसाधारणबाट रकम असुल्ने धन्दा चलिरहेको छ ।
स्वदेशका कुना कन्दराका सर्बसाधारणसम्म यो धन्दा चलाउनेहरु पुगेकै छन्, बिदेशमा रहेका नेपालीहरुबाट समेत जलबिद्युत आयोजनामा सेयर हाल्ने भन्दै अर्बौ रुपैयाँ उठाईएको सुनिएको छ । कुनै पनि सरकारी निकायले यसरी रकम उठाउँन अनुमति दिएका छैनन् तर गोप्य रुपमा यस्ता अबैध सेयरहरु आईपीओ जसरी बिक्री भईरहेका छन् ।
बिद्युत बिकास बिभागबाट लाईसेन्स प्राप्त गरी बिद्युत प्राधिकरणसँग बिद्युत खरिद (पीपीए) र बैंकहरुबाट लगानी सम्झौता ( फाईनान्सियल क्लोजर) गरेका आयोजनाहरुको निर्माणका लागि यसरी रकम उठाईएको भए एकहदसम्म पचाउन सकिन्थ्यो होला तर आयोजनाको कुनै टुंगो नभएका, कम्पनीको कार्यालय ठेगाना नै नखुलेकाहरुले समेत बिद्युत आयोजना बनाउने नाममा सर्बसाधारणमा शेयर बिक्री गरिरहेका छन् । यसरी उठाईएको रकम कुन कम्पनीको, कुन बैंकको खातामा जम्मा भएको छ ? खाता संचालकहरु को को छन् ? र कसरी त्यसको सदुपयोग भईरहेको छ भन्नेसम्म थाहा नपाईकन सर्बसाधारण लगानीकर्ताहरु कथित प्रबद्र्धकहरुलाई पैसा बुझाईरहेका छन् ।
तर यसरी संकलन गरिएको रकम दुरुपयोग भएर अर्बौ रकम फसेको बिबरण बाहिर आउन थालेपछि स्थिति भयावह रहेछ भन्ने कुरा खुलस्त हुने निश्चित छ ।
यसरी भईरहेको छ बदमासी
बिद्युत बिकास बिभागबाट लाईसेन्स प्राप्त गरेका, प्राधिकरणसँग बिद्युत खरिद सम्झौता, बैंकसँग लगानी सम्झौता गरेका र निर्माण भईरहेका आयोजनाहरुमा पनि सर्बसाधारणबाट असुल गरिएको रकमको दुरुपयोग निकै डरलाग्दो रहेको पाईन्छ । बिद्युत आयोजना निर्माण गर्न प्रबद्र्धकले ३० प्रतिशत रकम जुटाएपछि बाँकी ७० प्रतिशत बैंकहरुले लगानी गरिदिने गरेका छन् । तर प्रबद्र्धकहरुले आफ्नो पैसा भन्दै सर्बसाधारणबाट असुल गरिएको रकम परिचालन गरेर बैंकहरुलाई समेत छक्याउने गरेका छन् । सर्बसाधारणको सहभागिता देखाउनै परेमा पनि आफु पहिलो श्रेणीको प्रबद्र्धक भनेर सर्बसाधारणहरुलाई भने अग्राधिकार सेयरधनी बनाएर उनीहरुले दोस्रो श्रेणीको लगानीकर्ता बनाउँछन्, ता कि आयोजना संचालन र नियन्त्रणमा तत्काल सर्बसाधारणको कुनै नियन्त्रण नहोस् ।
यो पनि पढ्नुहोस् ।
मैले पाँच लाख तिरेर किनेको शेयरको भाऊ अब कति बढ्ला बाबु ?
अलग्गै नियमनकारी निकाय नहुँदा सर्बसाधारणको रकम कसरी दुरुपयोग भयो भन्ने सदाबहार उदाहरण आज नेशनल हाईड्रो नै छदैछ । बिगतका संचालकहरुले गरेको बदमासीको छानविन गर्न नसकेर अडिटरहरु नै रनभुल्लमा परेर त्यो कम्पनीको ६ बर्षदेखिको लेखापरीक्षण प्रतिबेदन तयार हुन सकेको छैन । अपी, अरुणभ्याली, अरुण काबेली लगायतका आयोजनाहरुमा पनि त्यस्तै घटनाहरुको पुनराबृत्ति हुदैछ ।
गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग, ठेक्का तथा उपकरण खरिदमा हुने मिलेमतो लगायतका संचालकहरुको स्वार्थ बाझिने खालका अनेकौ गलत कामहरु भईरहेका छन् ।
कतिपय आयोजनाहरुमा मनलाग्दी किसिमले लागत बढाएर त्यस वापतको रकम प्रबद्र्धकहरुले आफ्नो सेयर अनुपात बृद्धिमा उपयोग गरेका छन् भने कतिपयले आफ्नो नितान्त निजी कम्पनी खडा गरेर रकम भुक्तानी लिएका छन् । कतिपय आयोजनाका संचालक र कर्मचारीहरुमा सबै नातागोता राखेर चरम अपारदर्शी ढंगले कामहरु भईरहेका छन् । आयोजनामा प्रबद्र्धक बनेकाहरुले एक रुपैयाँ लगानी नगरी करोडौ रुपैयाँको सेयर हात पारेका मात्रै हैनन्, सर्बसाधारणकै पैसामा देश बिदेश घुमेर मोज पनि लुटिरहेका छन् ।
सर्बसाधारणको लगानी मात्रै हैन, बैंकहरुले नै गरेको ऋण लगानीमा समेत केही गलत नियत भएका प्रबद्र्धकहरुले मस्ति मारिरहेको प्रमाण मेरोलगानी डटकमसँग सुरक्षित छ । कतिपयले बिद्युत आयोजना निर्माण गर्ने नाममा उठाएको रकम काठमाडौमा आरामदायी अपार्टमेन्ट, गाडी किन्न, सेयर बजारमा लगानी गर्न र आफ्ना नितान्त बैयक्तिक कामहरुमा परिचालन गरिरहेको बताईन्छ ।
निर्माण सम्पन्न भएका आयोजनाहरुको नाममा हकप्रद शेयर जारी गरेर प्रबद्र्धकहरुले रकम उठाईरहेका छन् र त्यो रकममा पनि तर मारिरहेका छन् । कतिपय आयोजनाहरुको संस्थापक शेयर, जो सर्बसाधारणमा सेयर बिक्री गरिएको तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न पाईन्न, त्यसलाई पनि साधारण सेयर जसरी सर्वसाधारणलाई बेचेर प्रबद्र्धकहरुले दोहोरो फाईदा लिईरहेका छन् । एक रुपैयाँ पनि लगानी नगरी आयोजनाको खर्च बढाएर र किर्ते खर्च देखाएर उनीहरुले हात पारेको सेयर आयोजना निर्माण पुरा नहुँदै बेचेर कतिपय प्रबद्र्धकहरु बाहिरिईसकेकाले बिषय निकै जटिल बन्न गएको छ ।
ईमानदारलाई समेत बदनामीको डर
देश चर्को उर्जा संकटमा छ र यो समाधानका लागि उत्पादन बढाउनु एक मात्र विकल्प हो । यसका लागि झोलामा रहेको सर्बसाधारणको पैसा खोलामा लगानी गर्नेपर्छ ।
बैंक बित्तीय संस्थाहरुको सेयरमा लगानी गर्दा जसरी शीघ्र लाभांश खान पाईन्छ, जलबिद्युत आयोजनाका सेयरमा गरिएको लगानीबाट त्यो अपेक्षा गर्नु मुर्खतापूर्ण हुन्छ । सुरुकै बर्षमा लाभांश आउने अपेक्षा गर्नु हुँदैन र एकनासको उत्पादन र कमाईमै लगानीकर्ताले चित्त बुझाउनुपर्छ । हकप्रद र थप सेयर निश्काशन हुँदा त झन् प्रति सेयर आम्दानी घट्ने हो । तर पनि यसमा सरकारको धेरै र जनताको पनि सकेसम्मको लगानी आबश्यक छ ।
यस क्षेत्रको लगानीलाई प्रोत्साहित नै गर्नुपर्छ ।
राज्य तहका प्रक्रियागत र स्थानीयस्तरका अनेक समस्याहरु समाधान गरी बिद्युत आयोजना निर्माण गरी बत्ति बाल्नुु सजिलो काम अबश्य हैन । सुरुमा प्रबद्र्धकलाई आफैले लगानी जुटाएर सरकारी निकायबाट लाईसेन्स पाउनु नै फलामको च्युरा चपाउनु जस्तै हुन्छ भने लाईसेन्स पाएपछि बिद्युत प्राधिकरणका अधिकारीहरुसँग लाभका अनेक मोलमोलाई गरी बिद्युत खरिद सम्झौता गर्नु, कम्तिमा आधा दर्जन बैंकहरुलाई रिझाएर सहबित्तीयकरण कर्जा प्राप्त गर्नु र आयोजना निर्माणमा जाँदा स्थानीय जनताको नाममा देखा पर्ने गुण्डा, दलका कार्यकर्ता र ठेकेदारहरुको शर्तहरु समाधान गरेर काम सम्पन्न गर्नु अर्को खड्गो हुने नै भयो । वातावरणीय असर मुंल्यांकन र प्रसारण लाईन, रुख कटान लगायतका उल्झन्हरु हुने नै भए । त्यसमाथि राजनीतिक दलहरुले बारम्बार गर्ने बन्द, मजदुर हडताल र ईन्धन संकट छिचोलेर आयोजना निर्माण गर्नुपर्ने चुनौति छदैछ । यस मानेमा धेरै निजी क्षेत्रका प्रबद्र्धकहरुले देशको आबश्यकता मनन्, अनेक हण्डर, ठक्कर खाएर सर्बसाधारणको लगानी सदुपयोग गरी आयोजना निर्माण गरिरहेका छन् । सबै बदमास छन् कदापी हैन तर कुनै पनि नियमनकारी निकायले नहेर्दा यस क्षेत्रमा चरम बेथिति मौलाउँदै गएको छ । बदमासी गर्नेहरुको कारणले ईमानदारीपूर्वक यस क्षेत्रमा काम गरिरहेका प्रबद्र्धकहरुलाई समेत बदनामीको दाग दाग्ने डर बढेर गएको भन्दै चिन्ता गर्न थालिएको छ ।
हेर्ने कुन निकायले हो ?
जलबिद्युत आयोजना निर्माणको नाममा भएको यस्तो नांगो लुटलाई नियन्त्रण गर्ने निकाय कुन हो त ? अहिलेसम्म कुनै निकाय छैन । बिद्युत ऐनले यसलाई सम्बोधनै गरेको छैन भने आयोजनाहरुलाई लाईसेन्स दिने बिद्युत बिकास बिभागको कार्यक्षेत्र नै पर्देन । सरकारको काम लाईसेन्स दिनु, आयोजना बनाए बिद्युत किन्नु, नबनाए सोही बहानामा लाईसेन्स खोस्नुमा मात्र सिमित रहेको देखिन्छ ।
नेपाल धितोपत्र बोर्डले अलग्गै नियमनकारी निकाय नभएकाले सर्बसाधारणबाट उठाईएको अर्बौ रकमको सुरक्षामा प्रश्न उठेपछि जलबिद्युत क्षेत्रमा हकप्रद सेयर र थप साधारण सेयरको नयाँ निश्काशन गर्न अल्पकालिन बन्देज लगाई कार्यबिधि बनाउन कार्यदल गठन गरेको छ । उसको कार्यदलले कार्यबिधि बनाउला र आफ्नो तहबाट गर्ने काम गर्ला तर उर्जा क्षेत्रमा लगानी भएको लाखौ सर्बसाधारणको अर्बौ रकमको सुरक्षाको जिम्मा लिन सक्दैन ।
उर्जामन्त्रीले आफ्नो कार्ययोजनाको २७ औं बुंदामा लाईसेन्स बितरण गर्ने प्रक्रियालाई सरल र सहज बनाई लगानी गर्नसक्ने प्रबद्र्धकहरुलाई प्रोत्साहन गर्ने तथा म्याद नाघेका वा तोकिए अनुसारको प्रगति नदेखिएका लाईसेन्स खारेज गर्ने उल्लेख गरेका छन् । उनको कार्ययोजनामा त्यस्ता लाईसेन्स लिएका आयोजनाहरुमा लगानी भएका सर्बसाधारणको लगानीको सुरक्षा प्रबन्ध के हुन्छ भनेर किन उल्लेख गरिएन ? यो स्पष्ट छ कि लाईसेन्सधारीहरुले बिद्युत बिकास बिभागबाट पाएको त्यही लाईसेन्स देखाएर यसअघि नै धेरैबाट रकम असुलीसकेका छन् । उनीहरुको लगानी निकै धेरै जोखिममा परेको छ ।
बैंक तथा बित्तीय क्षेत्रमा बदमासी नियन्त्रण भएपछि र ढुकुटी तथा नेटवर्किड. जस्ता अबैध खेलाहरुमा सरकारले कडाई गरेपछि धेरै फटाहाहरु लुट्न सजिलो क्षेत्र खोज्दै जलबिद्युत क्षेत्रमा पसेका छन् र उनीहरुको पहिलो निशानामा सेयर नबुझेका सर्बसाधारणहरु छन् । यसको एउटा प्रमाणको रुपमा हिजो नेकोन एयरमा संचालकको हैसियतमा लार्खौ सर्बसाधारणको लगानी डुवाएर गुमनाम भएका एक ब्यक्तिले जलबिद्युत आयोजना निर्माण गरी त्यसको साधारण सेयर जारी गरेर फेरि सर्बसाधारणकै लगानीमा मस्ति गरिरहेका छन् । त्यस्ता फटाहाहरुको कारणले जलबिद्युत आयोजना बनाउने नाममा लाखौं सर्बसाधारणले गरेको लगानी फस्यो र आयोजना पनि बनेन् भने सरकारले जिम्मा लिनुपर्छ कि पर्देन ? हिजो सहकारी र ढुकुटीमा फसेका सर्वसाधारणले आफ्नो लगानी फिर्ता पाउन आज पनि बालुवाटार घेरिरहनु परेको छ । उनीहरुले फेरि दुःख नपाउन् भन्ने हो भने तत्काल जलबिद्युत क्षेत्रमा अलग्गै नियमनकारी निकायको ब्यवस्था हुनैपर्छ ।
अहिले सर्वसाधारण लगानीकर्तामा ३० बर्षपछि बिद्युत आयोजनाको स्वामित्व के हुन्छ र आफुले गरेको लगानी कहाँ जान्छ भन्ने अन्योल छ । कतिपय नयाँ बिषयहरु पनि आएका छन्, जस्तै सर्बसाधारणमा शेयर जारी गरेको र सेयर जारी नगरेको कम्पनीको मर्ज । यस्ता बिषयहरु धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयले मात्रै टुंगो लगाउनसक्छ कि अलग नियमनकारी निकाय नै चाहिन्छ ? पक्कै पनि उनीहरुले भन्लान् ।
कसरी संभव छ तत्काल नयाँ ब्यवस्था ?
नीति निर्माताहरुले चाहेको खण्डमा अलग्गै कानुन ल्याउनु पर्दैन, बिद्युत बिकास बिभागसम्बन्धी कानुन, बिद्युत ऐन, नियमावलीहरुको प्रावधानमै टेकेर अलग नियमनकारी निकायहरुको ब्यवस्था गर्न सकिन्छ । बिश्वमा प्रचलित कुरा के हो भने जसले लाईसेन्स दिन्छ, नियमन पनि उसैले गर्ने हो ।
जसरी राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई लाईसेन्स दिन्छ, नियमन पनि उसैले गर्छ । राम्रो गरे प्रोत्साहन गर्छ, निर्देशन विपरित गएर लगानीकर्ता र सर्वसाधारणको हित विपरित काम गरे संचालकहरुलाई जेल पठाउनेदेखि कम्पनी नै बिघटनसम्ममा लैजाने गरेको छ ।
लाईसेन्स दिने बिद्युत बिकास बिभागले चाँही त्यो किन गर्न नहुने ? कार्यालय भवन र कर्मचारी छैन भन्ने बहाना बनाएर बिभाग उम्किन सक्दैन । बिद्युत बिकास बिभागलाई यो जिम्मेवारी दिने काम उर्जा मन्त्रालयस्तरको निर्णय र निर्देशिकाबाटै संभव छ । त्यसका लागि बढीमा सात दिनको समय लाग्नसक्छ । पछि मौजुदा कानुनमा संशोधन वा अलग्गै कानुनको ब्यवस्था गरे भईहाल्छ ।
नेपालको पानी, जनताको लगानी कि पैसा खरानी ?
उर्जामन्त्रीले बेपत्ता, शहिद परिवार, विपन्न, मजदुरलगायतका पछि परेका जनतालाई बिद्युत आयोजनाको सेयर दिएर मालिक बनाउने निकै लोकप्रिय कुरा गरेका छन् । नेपालको पानी, जनताको लगानी, नयाँ नारा निकै सुन्दर छ । जनताकै लगानीबाट बिद्युत उत्पादन बढाएर देशबाट अन्धकार भगाउने, औधोगिकरण बढाउने योजना सार्थक पार्न सबै जुट्नु अपरिहार्य छ तर जलबिद्युत क्षेत्रमा अलग्गै नियमनकारी निकायको अभावमा जनताको लगानी भयंकर जोखिममा पर्दैछ । नेपालको पानी, जनताको लगानी सुरक्षित हैन, खरानी हुने अबस्था आउने खतरा बढ्दै छ । आफु डुब्दैछु भन्ने कुरा तिनै जनताले थाहा पाए भने लगानी गर्ने हैन, झिक्नेतिर लाग्नेछन् भनेर अहिल्यै गंभीरता देखाउनु आबश्यक छ । राष्ट्रिय उर्जा संकट निबारण तथा बिद्युत बिकास दशकसम्बन्धी अबधारण पत्र र कार्यायोजना २०७२ र उर्जा मन्त्रीको नयाँ योजना साकार पार्न पनि अलग्गै नियमनकारी निकाय नभई हुँदैन ।
तर, उर्जा मन्त्रीले सुन्दैनन् । उनले संभवतः भन्नेछन्, अहिले मेरो प्राथमिकता उत्पादन मात्रै हो, त्यसबारे बुझेको छैन र चासो पनि छैन ।
साना साना बिषयमा घण्टौं छलफल र बिबाद गर्ने संसदको जलस्रोत समिति, अर्थ समिति जस्ता संयन्त्रहरुले पनि यस्ता बिषयमा चासो नदिनु रहस्यमय छ । नीति निर्माताहरु अहिले यो कुरा सुन्न चाहिरहेकै छैनन् किनभने उनीहरुले बिषयको गंभीरता बुझैकै छैनन् वा बुझेर पनि जलमाफियाहरुको चंगुलमा परेका हुनसक्छन् । जब उनीहरुले यो बिषयको गंभीरता बुझ्ने छन् त्यतिखेर निकै ढिलो भईसकेको हुनेछ र लाखौ. सर्बसाधारणको अर्बौ फसिसकेको हुनेछ ।
त्यसैले समय छदै सरोकारवाला सबैले जलबिद्युत क्षेत्रमा अलग्गै नियमनकारी निकायको ब्यवस्था गर्न सरकारलाई बाध्य बनाउने गरी दबाब दिनु जरुरी भईसकेको छ किनभने दबाब नदिई यो देशमा केही पनि काम हुँदैन ।
ध्यानाकर्षणः यस सामाग्रीलाई मेरोलगानी डटकमको लिखित अनुमति नलिई अन्य कुनै पनि संचार माध्यमले आंशिक वा पुरै प्रकाशन, प्रसारण नगर्नुहोला ।
का छन् ।
सेयर बजारमा गर्ने नै दीर्घकालीन लगानी हो र यसरी लगानी गर्नेहरु अबश्य नै धनी बनेका छन् भन्ने उदाहरण नेपालको अहिले र एक बर्ष अघिको सेयर बजारको अबस्थालाई तुलना गर्दा पनि प्रष्टै थाहा हुन्छ । राम्रा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरेकाहरुले एक बर्षमा ६ गुणासम्म धन बढाएको प्रष्टै देख्न सकिन्छ र सुरुमा प्राथमिक शेयरमा लगानी गरेकाहरुकोे कमाई त कयौं गुणा बढी नै छ । हेर्नुहोस्, मेरोलगानी डटकमको यो अध्ययनः&a
गत वर्षको भदौ १ गते सेयर बजार परिसुचक नेप्से ११५९.९३ अंकमा रहेकोमा यस पटक भदौ २६ गते सोमबार नेप्से परिसुचक १८१८.६९ अंकमा पुगेको छ । राम्रा कम्पनीमा लगानी गरेकाहरुले यसबीचमा ६ गुणासम्म सम्पति बढाएर मालामाल भएका छन् । यसलाई तीन वटा आधारमा ब्याख्या गरिएको छ ।
सेयर मूल्य बढ्दा मालामाल
मेरोलगानी डटकमले नमूनाका रुपमा छनौट गरेका ३० वटा राम्रा कम्पनी मध्ये अधिकांशको सेयर मुल्य बढेर लगानीकर्ता नाफामा परेका छन् । यसमा निर्जिवन बिमा कम्पनीमा लगानी गरेकाहरुको सेयर मूल्य पाँच गुणा भन्दा बढीले बढेर लगानीकर्तालाई फाईदै फाईदा भएको अबस्था छ भने कतिपय बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्तमा पनि लगानीकर्ताले औधी कमाएका छन् । जस्तै शिखर ईन्स्योरेन्सको प्रतिकित्ता सेयर एक बर्ष अघि ९७५ रुपैयाँमा किनेका लगानीकर्ताले अहिले ३५३० रुपैयाँ पाएका छन्, यसमा २५०० रुपैयाँ भन्दा बढी रकम फाईदा भएको छ । एक बर्ष अघि सनराईज बैंक ४८७ रुपैयाँ प्रति कित्तामा किनेकाले अहिले ९८८ रुपैयाँ पाएका छन् ५०१ रुपैयाँ सिधै नाफा भएको छ । एक बर्ष अघि मुक्तिनाथ बिकास बैंक ५९५ प्रति कित्ताको दरले किनेकाहरुले १००४ रुपैयाँ भन्दा बढीले नाफा कमाएका छन् । एकबर्ष अघि १५४६ रुपैयाँ प्रति कित्ताका दरले डिप्रोसबैको मूल्य कहाँ बढेको छ र, घटेको पनि छ भन्नुहोला, जसको सेयर मुल्य घटेको छ, त्यसमा लगानी गर्नेहरु पनि धेरै नाफामा छन् ।
बोनस सेयरको हिसाव गरेर हेरौंः
बोनस सेयरले झन् धेरै फाईदा
बोनस सेयर समेत जोडदा नाफा थामिनसक्नु नै हुन्छ । माथि सेयर मूल्य ५ गुणासम्म बढेर औधी नाफा भएका कम्पनीका लगानीकर्ताले बोनस सेयर समेत जोडे भने तपाइँ आफै चित्त खानुहुन्छ । शिखर ईन्स्योरेन्सले दिएको २४ प्रतिशत बोनस, सिद्धार्थ ईन्स्योरेन्सको २५ प्रतिशत, नेपाल ईन्भेष्टमेन्ट बैंकका ३३ प्रतिशत, सानिमा बैंकको २० प्रतिशत, मुक्तिनाथ बिकास बैंकको ३२ प्रतिशत लगायत सबै कम्पनीको बोनस पनि माथिको सेयर मूल्यमा जोड्नुभयो ? अब हिसाव गर्नुहोस्, । हो, सबै नाफामा छन् । त्यसमा पनि गत बर्षको खुद नाफाबाट यस बर्ष दिन बाँकी बोनस पनि जोड्नुहोस् । अब तपाइँले चित्त खानुभयो ?हामीले छानेका कम्पनीमा पूँजी आधार राम्रो भएका र प्रति शेयर आम्दानी आकर्षक रहेका कम्पनीहरु छन् । कम्पनीको ग्राोथ नभएका र शेयर मूल्य धेरै बढेका कम्पनीहरुलाई हामीले अध्ययनमा समेटेका छैनौ । बिमांकीय मूल्यांकन नभएका कम्पनीहरु बाहेक सबैको प्रति शेयर आम्दानी २० रुपैयाँ भन्दा माथि नै छ ।
त्यस्ता कम्पनीमा लगानीकर्ताको लगानी जोखिममा छैन भन्ने कुरा चुक्ता पूँजी, जगेडा कोष र अन्य आधारभुत सूचकहरुले स्पष्ट गर्छन । यी कम्पनीहरुले आगामी दिनमा अझै धेरै राम्रो गर्नसक्ने प्रशस्त संभावना छ ।
अध्ययनको निष्कर्ष
सेयर बजार चाहे उकालो लागोस् वा ओरालो, तपाइँको लगानी बलियो, सुरक्षित र राम्रो लाभांश दिने कम्पनीमा नै हुनुपर्छ, त्यसो हुँदा कहिल्यै पनि आत्तिनु पर्दैन । संस्थागत सुशासन र बित्तीय आधार राम्रो नभएका, घाटामा गएका, सेयर मूल्य धेरै उचालिएका, बोनस सेयर दिन नसक्ने, हकप्रदको मात्रै हल्ला गर्ने, संस्थापकहरु खराब भएका कम्पनीमा तपाइँको लगानी रह्यो भने यसरी मालामाल हुने हैन, बर्षौसम्म पुर्पुरोमा हात राखेर बस्नुपर्छ । अरुले करोडौं कमाईसक्दा तपाइँ चाँही ऋणले थलिएर सुस्केरा हाल्दै हुनुहोला । त्यसैले अरुको लहै, लहै र हल्लामा हैन, आफ्नै अध्ययन बिश्लेषणले बेलैमा राम्रो कम्पनी छानौं, दीर्घकालीन लगानी गरौं, भबिष्यमा ढुक्कको प्रतिफल प्राप्त गरौं ।
नेपालको सेयर बजार बिस्तारित हुने चरणमा छ, दीर्घकालीन लगानी गर्नेले कहिल्यै घाटा खानु पर्दैन । फरक यत्ति हो, धेरै नाफा भए पनि सेयर नबेच्नेको नाफा डिम्याट खातामा हुन्छ, बेच्नेको हातमा पैसा हुन्छ ।
अरुले कमाए भन्दैमा उचालिएर सेयर नकिन्नुहोस् । अरुले हात्ती चढे भन्दैमा आफु चाही धुरी नढ्नु, लडिएला । प्रगति भन्ने कुरा बिस्तारै हुँदै जाने हो ।
![]() |
| Add caption |
गुडविल फाईनान्स(GFCL)ले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस शेयर बितरण गर्ने र त्यसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गराउन असोज २० गते बाईसौ साधारणसभा बोलाएको भदौ २९ मा बसेको कम्पनीको संचालक समिति बैठकले ३६ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजीमा २५ प्रतिशत अर्थात ९ करोड ७ लाख रुपैयाँ बोनस बापत थपेर ४५ करोड पुर्याउने र त्यसको ६० प्रतिशतले हुने सेयर हकप्रद वापत जारी गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आफै पूँजी थपेर फाइृनान्स कम्पनीमा कायम रहने सोच बनाए पनि प्राप्ति र गाभ्ने, गााभिने विकल्प पनि अघि सार्दै साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।छ ।
सनराईज बैंकले गत बर्षको खुद नाफा र जगेडा कोष उपयोग गरी लगानीकर्तालाई ३३.३३ प्रतिशत अर्थात हालको तीन कित्ता बराबर एक कित्ताका दरले बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको भदौ २९ गते बसेको बैठकले लगानीकर्तालाई आकर्षक बोनस सेयरसनराईज बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. तीन अर्ब ९७ करोडमा २०७३ आषाढ मसान्त सम्मको जगेडा कोष र गत बर्षको खुद नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरिएको उल्लेख छ ।
सनराईजले एक अर्ब बत्तीस करोड त्रिपन्न लाख अठ्चालीस हजार आठ सय रुपैयाँ बोनस वापत पूँजीकृत गर्ने भएको छ ।
बैंकका अनुसार आयकर ऐनको दफा ४७ क अनुसार मर्जर तथा प्राप्ति गर्ने वित्तीय संस्थाहरुको हकमा दुईवर्ष सम्म लाभांश बितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेकोले त्यसको लाभ समेत लगानीकर्ताले लिन पाउने भएका छन् । गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेकोले शेयरधनीहरुको प्राप्ति अघि सम्म कायम सेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको सेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरु स्वयंले ब्यहोर्ने गरी त्यस्तो कर रकम वोनस सेयर वितरण गर्ने वखत असुल गर्ने प्रस्ताव गरिएको जनाईएको छ ।
गत बर्ष नारायणी नेशनल फाईनान्सलाई किनेको सनराईजले ९५ करोड खुद नाफा गरेको थियो । उसले अघिल्लो बर्ष ४७ करोड मात्र खुद नाफा कमाएकोमा १०२ प्रतिशतले बृद्धि गरेको हो । नारायाणी नेशनललाई किन्दा बचेको स्वाप समेत उपयोग गरी उसले यसपटक बोनस प्रस्ताव गरेको देखिएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउँन नबौ साधारणसभा आब्हान गर्दाको बखतमा ३० प्रतिशत भन्दा माथिको अनुपातमा हकप्रद पनि प्रस्ताव हुने संभावना बढेको छ । प्रस्ताव गरेको हो ।
एनआईसी एशिया बैंक (NICA) ले आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बाड्न राष्ट्र बैंकले अनुमति दिएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनशपछि १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृबैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न बैंकले असोज १८ गते बार्षिकसाधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि असोज ५ गतेदेखि १८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने समेत बैंकले जनाएको छ ।
बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत साधारणसभामा लैजादैछ । जसका लागि पनि उसले राष्ट्र बैंकबाट अनुमति पाएको छ ।
अब बैंकले प्रस्ताव गरेको लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।ति दिएपछि बैंकले आगामी असोज १८ गते बार्षिक साधारणसभा बोलाउने निर्णय समेत गरेको हाल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको २६ प्रतिशत वोनस शेयर दिएपछि पूँजी ५ अर्ब ७६ करोड ५० लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । वोनस वितरणपछिको पूँजीमा बैंकले १५ प्रतिशत हकप्रद शेयर दिने छ । हकप्रदपछि पुँजी ६ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
अघिल्लो बर्ष बैंकले ३९ प्रतिशत बोनस शेयर र २५ प्रतिशत हकप्रद जारी गरेको थियो ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल घोषणा गर्ने क्रम सुरु भएसंगै लगानीकर्ता त्यसको अनुमान लगाउन थालेका छन् ।
फाइनान्स कम्पनीहरुको गत आर्थिक वर्षको नाफा घाटा तथा अघिल्लो वर्षको अवस्थालाई हेरेर पनि केही हदसम्म लगानीकर्ताले प्रतिफलको आंकलन गर्न सक्छन् । तर फाइनान्स कम्पनीहरुले प्रतिशेयर आम्दानीका आधारमा नै कति प्रतिफल दिन्छन् भन्ने अवस्था रहँदैन ।
शेयर बजारमा निरन्तर उतार चढाव देखिदै गर्दा फाइनान्स कम्पनीले पनि बजारको सुचक तल माथि गराउन मद्धत गरिरहेको छ । लगानीकर्ताको चासो राम्रो प्रतिफल पाउने कम्पनीमा रहेको छ । जसका कारण बजारमा पस्ने अनि निस्कने साना ठुला लगानीकर्ताको जमात पनि उत्तिकै छ ।
मेरोलगानीले गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुले गरेको प्रगतीको तथ्यांक प्रस्तुत गरेको छ । उपलब्ध भएका २४ फाइनान्स कम्पनीको वित्तीय अवस्था तालिकामा देखाइएको छ ।
यस साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा गिरावट आएको छ । अघिल्लो कारोबारको तुलनामा नेप्से ६ अंक बढीले घटेको छ भने कारोबार रकममा समेत गिरावट देखिएको छ । बजार ओरालो लागेपनि गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमा भने लगानीकर्ताको चाप देबजार खुलेदेखिनै ओरालो लागेको नेप्से ६.२४ अंकले घटेर १८१६.८१ अंकमा झरेको छ ।
विकास बैंक जलविद्युत र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र बजार घटेको हो ।
यस दिन १४५ कम्पननीको एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ३३ करोडले कम हो । गत विहिबार शेयरबजारमा १ अर्ब ५० करोड रुपैंयाको शेयर किनबेच भएको थियो ।
विकास बैंक जलविद्युत र अन्य समूह सकारात्मक रहेपनि बजारलाई प्रभाव पार्ने वाणिज्य बैंक समूह दोहोरो अंकले झरेपछि बजार प्रभावित भयो ।
यो समूहको ४९ करोड बराबरको कारोबार भएको छ । होटल समूह ३७ र बिमा समूह २२ अंकले झरेका छन् । जलविद्युत समूह सबैभन्दा बढी ३० अंकले उकालो लागेको छ ।
आइतबार सबैभन्दा धेरै शेयर कारोबार भएको एनबी बैंकको ६ करोड बढीको शेयर किनबेच भएको छ । चिलिमे हाइड्रोको पनि ५ करोड २६ लाख बराबरको कारोबार भयो । एभरेष्ट बैंक। लुम्बिनी जनरल इन्स्योरेन्स र सनराइज बैंकले पनि चार करोड बढीको कारोबार गरेका छन् ।खिएको छ ।
यस दिन लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । एक बराबर एक हकप्रद निष्काशन गर्न लागेको कम्पनीको बुक क्लोजपछि आजै मूल्य समायोजन भएको थियो । बोनशको आशमा पनि यो कम्पनीको शेयरमूल्य बढेको देखिन्छ । त्यस्तै आजै ४५ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेको समिट माइक्रोफाइनान्सको शेयरमूल्य पनि ८.६६ प्रतिशतले बढेको छ । ३० प्रतिशत बोनश प्रस्ताव गरेको मितेरी डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य साढे चार प्रतिशतले बढेको छ ।नबिल ब्यालेन्स फण्डको ३० प्रतिशत नगद लाभांश प्रस्तावले पनि लगनीकर्ता तानिएका छन् । यो कम्पनीको शेयरमूल्य पनि चार प्रतिशत धेरैले बढेको छ । समग्रमा बजारमा लाभांश घोषणा गसिद्धार्थ इक्विटी ओरेन्टेड स्किमका लगानीकर्ताले धेरै गुमाएको बजारमा शिखर इन्स्योरेन्स संस्थापक,गुह्ेश्वरी मर्चेन्ट,मिशन डेभलपमेन्ट,राप्तीभेरी,पूर्णिमा विकास लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।रेका र उच्च लाभाश दिनसक्ने कम्पनीमा लगानीकर्ताको चाप देखिएको छ ।
पञ्चकन्या समूह बाट प्रवद्धर्न गरिएको पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले २७ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको प्रकृया अघि बढाएको छ । बिहीबार हाइड्रोले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई साधारण शेयर निष्काशनका लागि बिक्रि प्रबन्धक नियुपहिलो चरणमा आयोजना प्रभावितका लागि ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले त्यस पछि सर्वसाधारणका लागि १६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
प्रतिकित्ता १ सय रुपैंया अंकित मूल्यमा साधारण शेयर निष्काशन गर्ने सम्बन्धमा बिहीबार त्रिपक्षीय सम्झौता भएको हो ।
साधारण शेयर निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा हाइड्रोका कार्यकारी निर्देशक सन्तोष कुमार प्रधान तथा एनसीएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेकाकम्पनीको आयोजना क्षेत्र इलाम जिल्ला स्थित माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा रहेको अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन सुरु गरी आयोजनालाई १२ मेगावाट क्षमतामा बृद्धि गरिसकेको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । हुन् ।
यस साता शेयरबजारमा आठ अर्ब ५२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । जून गत साताको तुलनामा २३ प्रतिशतले बढी हो । कारोबारसँगै यो साता नेप्से समेत उकालो लागेको छ ।साथै यसैसाता बजारमा एक वाणिज्य बैंक सहित विभिन्न पाँच कम्पनीको हकप्रद र बोनश गरी एक करोड ३४ लाख कित्ता बढी शेयस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको ४१ हजार ८ सय ५ कारोबारबाट आठ अर्ब ५२ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका एक अर्ब १६ लाख ७९ हजार सात सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २३.३३ प्रतिशत बढि हो ।
गत साता १५७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३३ हजार ९ सय ३२ कारोबारबाट ६ अर्ब ९१ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबरका ९७ लाख १५ हजार सात सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.२२ अंकले बढेर अन्तिम दिन १८२३.०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अंकले बढेर ३९५.५७ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम ( ७६ करोड ८८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ३४ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६६८२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।
लगानीकर्ताहरुले कम्पनीहरुको लाभांस घोषणाको अवस्था आंकलन गरी शेयर किनबेच गर्दाको प्रभाव बिहीबारको शेयर कारोबारमा परेको छ । राम्रो बोनस घोषणा गर्न सक्ने आँकलन गरिएका कम्पनीको शेयर खरिदमा लगानीकर्ताको चाप पर्दा बजारमा सामान्य उतार चढावकोबजार खुले पछि केही बढेर ओरालो लाग्ने क्रम सुरु भए पनि राम्रो बोनस र हकप्रदको सम्भावना रहेका कम्पनीमा लगानीकर्ताको विशेष आकर्षण देखियो । क्रमिक रुपमा सुधार भएको बजार बन्द हुनुभन्दा केही बेर पहिले झिनो अंकले सकारात्मक रहेकोमा बजार बन्द हुँदा पौनै २ अंकको हाराहारीमा ओरालो लागेको हो । बुधबार बजार दोहोरो अंकले घटेको थियो ।
नेप्से १८२३ दशमलव शुन्य ५ अंकमा बन्द हुँदा कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।
बुधबार १ अर्ब ६५ करोडको शेयर किनबेच भएकोमा बिहीबार १५ करोडको गिरावट आएर १ अर्ब ५० करोड ३ लाख २६ हजार रुपैंयाको शेयर किनबेच भएको छ ।
बिहीबार १ सय ५२ कम्पनीका २१ लाख ४३ हजार ५ सय ४६ कित्ता शेयरहरु ६ हजार ५ सय २४ पटक किनबेच भएका छन् । वाणिज्य बैंक, वित्त र अन्य समुहमा गिरावट आएको बजारमा होटल, विकास बैंक, जलविद्युत र बीमा समुहमा परिसुचक उकालो लागेका छन् । अरु समुहमा आएको सुधार धेरै भए पनि वाणिज्य बैंकमा आएको सामान्य गिरावटले बजार स्थिर जस्तै देखिएको हो बिहीबार बीमा कम्पनीहरुको पनि अधिक मात्रामा शेयर कारोबार भएको छ अधिक कारोबार हुने कम्पनीहरुको सूचीको पहिलो स्थानमा लुम्बिनी जनरल इन्स्योरेन्स, सनराइज बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, प्रभु इन्स्योरेन्स, चिलिमे हाइड्रो, नबिल बैंक, लक्ष्मी लघुवित्त र सिद्धार्थ डेभलपमेण्ट बैंक रहेका छन् ।
अधिक कारोबार भएका यी कम्पनी मध्ये बंगलादेश बैंक र नबिल बैंकले बोनस प्रस्ताव गरिसकेका छन् भने लक्ष्मी लघुवित्तले शतप्रतिशत हकप्रद निष्काशनका लागि भदौ २६ गते शेयरधनी शेयर मूल्य घट्ने कम्पनीहरुको पनि अधिकतम ७ प्रतिशतले मात्र गिरावट आएको छ । शिखर इन्स्योरेन्स संस्थापक शेयर, सिन्धु विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लगायत कम्पनीको शेयर मूल्य ४ देखि ७ प्रतिशतले ओरालो लागेको छ । बजार घटे पनि कारोबार भएका १ सय ५२ कम्पनी मध्ये ७३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने अरु सबै कम्पनीहरुको शेयर मूल्य बढेको छ ।पुस्तिका बन्द गर्दैछ ।
सानिमा बैंकले लगानीकर्तालाई बोनस तथा नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस तथा कर प्रायोजनका लागि शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । उता हाम्रो विकास बै.कले पनि लगानीकर्तालाई २५ प्रतिशत बोनसगत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले लगानीकर्तालाई हकप्रद पछिको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
मेरोलगानीसँग कुरा गर्दै सानिमा बै.कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘लगानीकर्तामा अन्यौलता नहोस भन्न चाहन्छु, बैंकले हकप्रद शेयरलाई पनि बोनस दिने निर्णय गरेको छ । समायोजन गरेका कारण नै बैंकले १५ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।’
प्रतिशेयर आम्दानी २६ रुपैंया ९ पैसा रहेको बैंकले हकप्रदलाई समायोजन गरी लगानीकर्तालाई बोस बितरणको प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत भएर साधारण सभाले पारित गरे पछि लगानीकर्ताले पाउने छन् ।
सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भरिमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएर ६७ प्रतिशतले प्रगति गरेको छ ।
बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा थोरै निस्क्रिय कर्जा रहेको किर्तिमान कायम गरेको सानिमाले गत आर्थिक बर्षको अन्त्यसम्ममा त्यसमा अरु प्रगति गरी ०।०२ प्रतिशतमा झारेको छ । बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ भने निक्षेप संकलन भन्दा कर्जा बिस्तारको दरलाई बढाएर अर्को उदाहरण प्रस्तुत गरेको छ । गत बर्ष २० प्रतिशत बोनस शेयर दिएर लगानीकर्ताहरुको मन जितेको बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२.६५ प्रतिशत रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुगेकोमा बोनस बितरण पश्चात बैंकको पूँजी ५ अर्ब २८ करोडको हाराहारीमा पुग्नेछ। दिने प्रस्ताव गरेको छ ।
नबिल बैंक (NABIL) ले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । यो सँगै हालसम्म उच्च लाभांश घोषणा गर्नेमा नबिल बैंक अग्रपक्तिमा देखापरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट् बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । ३० प्रतिशत बोनश बाँडेपछि बैंकको चुक्तापूँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट अर्को बर्ष ३० प्रतिशत बोनश बाँडेर बैंकले आठ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलै पुर्याउने देखिन्छ ।बैंकले यसअवधिमा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।
बैंकको प्रति शेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २ सय ५९ रुपैयाँ रहेको छ । तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५५ प्रतिशत रहेको छ ।
शेयर बजार परिसुचक नेप्से सोमबार पनि दाहोरो अंकले उकालो लाग्दा सेन्चुरी बैंक (CCBL) को शेयरमूल्य एकाएक १० प्रतिशतले बढेको छ । बजार उकालो लाग्ने क्रममा सेन्चुरी बैंकको शेयर खरिदमा चाप परेको हो । त्यसै गरी ५ विकास बैंक तथा ३ फाइनान्सको शेयर मूल्य धेरै बढेको छ । हकप्रद घोषणा तथा पारित गराएका कम्पनीहरुको शेयरमुल्य पनि प्रभावित भएको छ ।
अहिले ३३ प्रतिशत हकप्रद निष्काशन गरिरहेको सेन्चुरी बैंकले कति लाभांस देला भनेर लगानीकर्ता उत्सुक बन्दै गर्दा बैंकको थप पूँजी बृद्धिका साथै मर्ज तथा एक्विजिशनको चर्चाले पनि बजार तताएको छ । कम्पनीले अहिलेसम्म आधिकारिक कुराहरु बाहिर नल्याएकाले यसबारेमा चलाईएका हल्लाहरुको आधिकारिकता पुष्टि हुन सकेको छैन ।
त्यसै गरी ५ विकास बैंक तथा ३ फाइनान्सको शेयर मूल्य धेरै बढेको छ ।
हकप्रद घोषणा तथा पारित गराएका कम्पनीहरुकोनेप्से बढ्दै गर्दा लगानीकर्ताको उत्साह बढेसंगै सोमबार झण्डै २ अर्बको शेयर किनबेच भएको छ । विगत २ दिनमा मात्र कारोबार रकममा ६० करोडको बढोत्तरी भएको छ र कारोबार रकमलाई बाणिज्य बैंकहरुले नेतृत्व गर्नुलाई झनै सकारात्मक मान्नुपर्छ ।
मंगलबार शेयर बजारमा अधिकांस कम्पनीहरुको शेयरमूल्य माथि चढेका छन् । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल घोषणा गर्ने क्रम चलिरहेका बेला लगानीकर्ता उत्साहित बने पछि बजार निरन्तर उकालो लागेको हो । साताको पहिलो दिनमा नै ३० करोडले कारोबार रकम बढेर झण्डै १५ अंकले उकालो लागेको बजार सोमबार पनि २८ करोडले कारोबार रकम बढ्दा सुचक पनि १९ दशमलव ०७ प्रतिशतले बढेको छ ।
सोमबार १ सय ४४ कम्पनीका २२ लाख ४६ हजार ३ सय १३ कित्ता शेयरहरु १० हजार ७ सय ७५ वटा कारोबारबाट १ अर्ब ९२ करोड १६ लाख ११ हजार रुपैंयामा किनबेच भएका छन् ।
आइतबार १ सय ४६ कम्पनीका शेयरहरु १ अर्ब ६४ करोड रुपैंयामा किनबेच भएका थिए । शेयरमुल्य पनि प्रभावित भएकोसोमबार बीमा र उत्पादन समुहमा गिरावट आएको छ भने अरु सबै समुह माथि चढेका छन् । यस क्रममा होटल र वाणिज्य बैंक समुह सबैभन्दा धेरै अंकले माथि चढेका छन् । धेरै शेयर कारोबार हुने कम्पनीको शिर्ष १० स्थानमा वाणिज्य बैंकहरु मात्र रहेका छन् ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस र २१ प्रतिशत नगद लाभांसका लागि शेयर किन्ने अन्तिम दिन भएका कारण इन्भेष्टमेण्ट बैंकको शेयर सोमबार अधिक कारोबार भएको छ । त्यसै गरी लगानीकर्तालाई ३२ प्रतिशत बोनस प्रस्ताव गरेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार दोस्रो स्थानमा रहेको छ भने सिद्धार्थ, सनराईज, एभरेष्ट, एनएमबी, माछापुछ्रे लगायत बैंकहरुको सबैभन्दा धेरै शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै शेयरमूल्य घट्ने कम्पनीको सूची यस्तो देखिन्छ । छ ।
यस साताको पहिलो दिन आइतबारको शेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा बढोत्तरी आएको छ । आइतबार नेप्से १४.६५ अंकले उकालो लागको छ भने कारोबार रकम समेत अघिल्लो कारोबारको तुलनामा करिब तीस करोड रुपैयाँले बढेको छ ।नेप्सेमा सूचिकृत कम्पनीहरुले गतबर्षको कमाईबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि बजारमा उत्साह थपिदै गएको देखिन्छ । ३२ प्रतिशत बोनशपछि ८० प्रतिशत हकप्रद घोषणा गरेको एनबी बैंक आजको बजारमा लगानीकर्ताको पहिलो रोजाईमा परेको आइतबार शेयर बजार परिसूचक नेप्से १४.६५ अंकले उकालो लागेर १८१९.८३ विन्दुमा पुगेको छ । १ सय ४६ कम्पनीको कारोबार भएको बजारमा १ अर्ब ६४ करोड ९५ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ ।
अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै ३० करोड रुपैंयाले बढेको छ ।
होटल,वाणिज्य बैंक, विकास बैंक र बीमा समूह उकालो लागेको बजारमा उत्पादन, जलविद्युत,वीत्त र अन्य समूह भने ओरालो लागेका छन् । यसदिन होटल समूह सबैभन्दा बढी २९ अंकले बढेको छ भने उत्पादन मुलुक समुह सबै भन्दा धेरै ४४ दशमलव ६२ अंकले घटेको छ ।
गतबर्षको मुनाफाबाट ३२ प्रतिशत बोनशशेयर र त्यसपछि ८० प्रतिशत हकप्रद घोषणा गरेपछि एनबी बैंकमा लगानीकर्ताको ओईरो लागेको छ । आइतबार एनबी बैंकको मात्रै २ लाख ६४ हजार कित्ता शेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकको शेयरमूल्य समेत ६.७५ प्रतिशत अर्थात प्रतिकित्ता ७७ रुपैयाँले बढेर १२१८ रुपैयाँ पुगेको छ । यसपछि उच्च कारोबार गर्ने इन्भेष्टमेन्ट बैंकले १४ करोड बढी र सिद्धार्थ बैंकले १२ करोड बढीको कारोबार गरेका छन् ।
माछापुच्छ्रे,एभरेष्ट,एनएमबि,सनराइज लगायतका वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ ।आइतबारको बजारमा वाणिज्य बैंक समूहको मात्रै एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । जसमा आधा हिस्सा एनबी, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले ओगटेका छन् । यी तीन बैंकको मात्रै ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।बढ्दो बजारमा राप्तीभेरी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट र जेबील्स फाइनान्स्को पनि करिब दश प्रतिशतकै हाराहारीमा बढेको छ ।
सप्तकोषी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य पाँच प्रतिशत बढीले घटेको छ । विजय लघुवित्त, सिन्धु विकास, हामा मर्चेन्ट, युनाईटेड फाइनान्स अरनिको डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले धेरै गुमाउनेमा परेका छन् ।
नेपाल बंगलादेश बैंक(NBB)ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको शुक्रबार साँझ बसेको बैठकले ३२ प्रतिशत बोनस र त्यसको कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
बैकले बोनस शेयर बितरण पछि हुन आउने पूँजीमा गत बर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद शेयर जारी गरिने कुरा पनि स्पष्ट गरेको छ ।नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हाल प्रस्तावित बोनसपछि हुन आउने चुक्ता पूँजीमा गत बर्ष घोषणा गरिएको ८० प्रतिशत हकप्रद जारी गरिने निर्णय भएको स्पष्ट गर्नुभयो ।
तीन अर्ब ३ करोड चुक्ता पूँजी रहेको नेपाल बंगलादेश बैंकले गत बर्ष एक अर्ब १९ करोड खुद नाफा गरी प्रति शेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो । ३२ प्रतिशत बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुग्ने छ भने त्यसको ८० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पूँजी ७ अर्ब १८ करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको न्युनतम चूक्ता पूँजी ८ अर्ब पुर्याउन बैंकले चालु आर्थिक बर्षको खुद नाफाबाट सजिलै सक्ने छ ।
बंगलादेश बैंक लाभांश घोषणा गर्ने बाणिज्य बैंकहरु मध्येमा यसपटक चौथो भएको छ ।
बोनस शेयरको प्रतिशत हिसाब गर्दा पहिलो मान्न सकिन्छ । यसअघि नेपाल ईन्भेष्टमेन्ट बैंकले २०, एनआईसी एशियाले २६ र सिटिजन्स बैंकले २४.४९ प्रतिशत बोनस घोषणा गरेका थिए । नेपाल ईन्भेष्टमेन्ट बैंकले २१ प्रतिशत नगद लाभांश समेत गरी लाभांश प्रस्ताव पारित गराउन साधारणसभासमेत बोलाईसकेको छ । यसआधारमा हेर्दा यी चारवटै बैंकले दशै अगावै साधारणसभा गरी लगानीकर्तालाई बोनस बाँडेर दशै उपहार दिने संभावना बढेको छ ।
बंगलादेश बैंकमा बंगलादेही साझेदारहरुको ४२ प्रतिशत हिस्सा रहेको छ । एनबी समूहले केही बर्ष अघि धरासायी बनाएकोमा राष्ट्र बैंकले नियन्त्रणमा लिई सुधारेपछि बंगलादेश बैंकले बिगत केही बर्षदेखि क्रमबद्ध प्रगति गर्दै आएको छ ।
५ साउन, काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारले ९ दिनपछि एकाएक यु-टर्न लिएको छ । नेप्सेमा तीव्र गिरावटका कारण सर्किट ब्रेक लागेको भोलिपल्ट ठीक उल्टो कारणले डेढ घन्टामै बजार बन्द भयो ।
नेप्सेमा ५ प्रतिशत भन्दा बढी उछाल आएपछि मंगलबार साढे १२ नबज्दै बजार बन्द गरिएको हो । तीन पटक सर्किट ब्रेक लाग्दा पनि बजारको वृद्धि रोकिएन र बजार बन्द गराउनुपर्यो ।
अघिल्लो दिन सोमबार नेप्सेमा पाँच प्रतिशतको गिरावट आएपछि कारोबार स्थगित गराइएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आएपछि पहिलोपटक सेयर बजार ‘हरियो’ भएको हो । सोमबार ५.३ प्रतिशतले घटेको नेप्से मंगलबार ५.४ प्रतिशतले वृद्धि भएर १७६० अंकमा पुगेको छ ।
कारोबार सुरु हुनु अघि नेपाल स्टक एक्सचेञ्जले बजार घट्नुपर्ने कारण केही नभएको भन्दै कम्पनीहरुको वित्तीय अवस्थाको अध्ययन गरी लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । त्यसको प्रभाव लगानीकर्तामा तुरुन्तै परेको देखिएको छ ।
धितोपत्र बोर्डले पनि सोमबार नेप्सेमा रेकर्ड गिरावट भएपछि लगानीकर्तालाई प्रोत्साहित गर्दै विज्ञप्ति निकालेको थियो ।
नेप्से र बोर्डले नै लगानीकर्तालाई आश्वस्त पारेपछि बजार सुधारको दिशामा अघि बढेको हो ।
मंगलबार बैंकिङ समूह ९६ अंकले उकालो लाग्यो भने होटल समूहमा ११९ अंकको वृद्धि भयो । यसैगरी विकास बैंक समूहमा ४४ अंकले सुधार हुँदा जलविद्युतमा १३८ अंकको बढोत्तरी आयो ।
नेपाल धितोपत्रबोर्डले धितोपत्र बजारमा सम्पती शुद्धिकरण सम्बन्धी बिषयमा अध्ययन गर्न गठित समिति खारेज गरेको छ । एकैदिन ८८ अंकले बजार घटेपछि सोमबार दोस्रो पटक विज्ञप्ति जारी गर्दे बोर्डले सम्पति शुद्धिकरण सम्बन्धि बिषयमा छानवीन अनुसन्धान तथा कारबाहीमा बोर्डको संलग्नता नरहने प्रष्ट पारेको छ ।
बोर्डले गठन गरेको समितिका बिषयमा लगानीकर्तामा भ्रम सृजना हुन आएको समेत बताएको छ ।
धितोपत्रबोर्डले सम्पति शुद्धिकरण सम्बन्धि बिषयमा छानवीन अनुसन्धान तथा कारबाहीका लागि सम्पति शुद्धिकरण सम्बन्धि ऐन नियम तथा निर्देशिका बमोजिम गठित भएका निकायहरुले गर्ने प्रष्ट पारेको छ ।
बोर्डमा गठित समितिलेनै सो सम्बन्धि सबै काम गर्ने भन्ने खालको भ्रम लगानीकर्तामा पर्नगई त्यसको नकारात्मक प्रभाव बजारमा देखिएको भन्दै बोर्डले उक्त समिति खारेज गरेको जनाएको छ ।धितोपत्र बोर्डले भन्यो - 'लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था छैन्', यस्तो छ बोर्डको विज्ञप्ती






























