प्रधानमन्त्री ओलीलाई जनताको प्रश्न उपप्रधानमन्त्री बनाएको कि भलिवल टीम?

१९ कात्तिक, काठमाडौं । केपी ओली नेतृत्वको सरकार दोस्रोपटक विस्तार भएको समाचार आउनासाथ एकजना पाठकले व्यंग्यसहित कमेन्ट गरे ‘लक्ष्मणसिंह खड्का छुटेछन् त, उनलाई पनि मन्त्री बनाउनुपर्‍यो । कतिपयले ६ जना प्रधानमन्त्रीको टिमलाई ‘भलिबल टीम’को संज्ञा दिएका छन् ।


 सरकारको विस्तारमा देखिएको दृश्य जनताको नजरमा सकारात्मक छैन भन्ने सन्देश सामाजिक सञ्जालको प्रतिक्रियाबाट स्पष्ट हुन्छ । सरकार विस्तारसँगै सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया दिएका छन । 

0 comments

Write Down Your Responses