खादाको दुरुपयोग गर्दै फोटोसेसन गरेकोमा अभिनेत्री शुभेच्छा थापाले माफी मागेकी छिन् ।
थापाको फोटोले बौद्ध धर्माबलम्बीको आस्थामा चोट पुर्याएको भन्दै तीव्र आलोचना भएपछि उनले अन्जानमा गल्ती भएको बताएकी हुन् । उनले कुनै धर्म वा समुदायलाई अपमान गर्ने मनसाय आफ्नो नरहेको दाबी गरिन् ।
‘यो विषयमा मलाई जानकारी दिएन ।
ध्यान नपुर्याई फोटोसुट गर्दा गल्ति भयो । यति धेरै विवाद आउला भन्ने पनि लागेको थिएन,’ उनले भनिन् ।
रिलिजको तयारीमा रहेको फिल्म बिन्दास-३ का लागि सुभेच्छाले आपत्तिजनक फोटोसुट गराएकी थिइन् । उनले तस्बिरमा गोप्य अंग छोप्नलाई खादाको प्रयोग गरेकी थिइन् ।
अमेरिकामा नेपाली पोर्न स्टारका रूपमा प्रचार गरिएकी पोखराकी युवती बिन्दु परियारले अनायासै ७२ लाख अमेरिकी डलर (करिब ७२ करोड नेपाली रुपैयाँ) पाउने खबरले बजार तातेको छ । बिन्दुलाई नेपालबाट अमेरिका पुर्याई जबरजस्र्ती पोर्नस्टार बनाएको ठहर गर्दै अमेरिकी अदालतले उनका पूर्वश्रीमान् टम रान्डेल सेवेलबाट उक्त रकम क्षतिपूर्ति तिराउने आदेश दिएको डेली मेलको अमेरिकी संस्करणको समाचारमा उल्लेख छ । ‘रिभेञ्ज पोर्न’ (अश्लीलताको बदला) शीर्षकमा डेली मेलले प्रकाशित गरेको समाचारमा नेपालकी बिन्दु परियारलाई टम रान्डेल सेवेलले जबरजस्ती यौन चलचित्रमा काम गराएको तथा यौनकर्ममा लगाएको भनेर डालास काउन्टीमा मुद्दाको छिनोफानो भएको कुरा उल्लेख छ ।
२०७० को भदौमा साप्ताहिकमा बिन्दु परियारसम्बन्धी लेख प्रकाशन भएपछि उनका बारेमा नेपालमा समेत चर्चा भएको थियो । पोखरा हेम्जाकी एउटी युवती अमेरिकी सहर टेक्सासमा सञ्चालित वयस्कहरूको एक क्लबमा एकपछि अर्को पहिरन उतार्दै पूर्ण नग्न भएर नाचिने ‘स्ट्रिप डान्स’ गर्ने चर्चित ‘स्ट्रिपर’का रूपमा देखा परेको र उनले त्यसपछि अनेकन् यौन चलचित्रमा काम गरेको तथा उनका नग्न तस्बिरहरू इन्टरनेट एवं सामाजिक सञ्जालहरूमा पर्याप्त पाइने कुरा त्यतिबेलाको यथार्तता थियो ।
पोखराबाट टेक्सास
पर्वतारोहण पर्यटकका रूपमा नेपाल आएका टम रान्डेल सेवेलले बिन्दुलाई मात्र होइन, उनकी दिदी पर्ने सीता परियारलाई समेत झुक्याएर अमेरिका पुर्याई ‘स्ट्रिप डान्स’ गर्न लगाएको थियो । उसले सीतालाई पनि श्रीमती नै बनाएर अमेरिका पुर्याएको थियो । टमले सबैभन्दा पहिले बिन्दुकै सानीआमा पर्ने महिलासँग विवाह गरेर २००८ मा पारपारचुके गर्यो । बिन्दुकी सानी आमासँग टमले विवाह गर्दा बिन्दु १ वर्षकी मात्र थिइन् । टम कतिसम्मको यौन पिपासु रहेछ भने उसले एकै परिवारका तीन जना युवतीलाई श्रीमती बनाएको बाट पुष्टि हुन्छ ।
सीतासँग पनि छुट्टिएपछि टमले आफूभन्दा धेरै सानी बिन्दुलाई ताक्न थालिसकेको थियो । किशोरावस्थामा पुगेकी, उच्च अध्ययनको चाहना राख्ने विपन्न परिवारकी छोरी बिन्दुलाई टमले अमेरिकाबाट पत्राचार गर्न थाल्यो । पत्रमा टमले बिन्दुको चाहना पूरा गर्ने प्रलोभन देखाउँथ्यो । पोखरामा हुने सांस्कृतिक कार्यक्रमहरूमा नाच्ने बिन्दु कुशल नृत्याङ्गना पनि थिइन्, त्यसैले उनलाई अमेरिका लगेर ‘स्ट्रिप डान्स’ गराउन टमलाई गाह्रो पर्दैनथ्यो । उच्च अध्ययन गर्ने लक्ष्य लिएकी बिन्दुलाई चाहेको विषय अमेरिकामा पढाइदिने आशा देखाएपछि उनी सहजै उसको कुरा मान्न थालिन् । जसै–जसै बिन्दु यौवनतर्फ प्रवेश गर्दै थिइन्, टम उनको जीवन तहसनहस पार्न जाल बुन्दै थियो ।
विपन्नताबीच ठूलो सपना पालेर बसेकी बिन्दूलाई अमेरिका लगेर पढाइदिने प्रलोभन दिनु भोकालाई खीरजस्तै थियो । बिन्दुले टमको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन । उनी सहजै राजी भइन् । कोर्ट म्यारिज गरेर अमेरिकाको टेक्सास पुर्याइएपछि टमले बिन्दुलाई अंग्रेजी सिक्न पठायो । उच्च अध्ययनका लागि अंग्रेजी सिक्नु अनिवार्य पनि थियो, तर टमको उद्देश्य त अर्कै थियो ।
टमको पिपासु रूप
अमेरिका पुगेको केही समयसम्म त उमेरमा धेरै नै बढी भए पनि टमको व्यवहार ‘असल लोग्ने’ सरह थियो, तर बिस्तारै उसले आफ्नो असली स्वरूप देखाउन थाल्यो । नेपाली पहिरन लगाउन मन पराउने बिन्दुलाई टमले सबैभन्दा पहिले जिन्स पाइन्ट तथा लङ स्कर्ट लगाउन पनि रोक लगायो । डालासस्थित उसको घरको दराजमा महिलाका भित्री पहिरनको भण्डार नै थियो । उसले बिन्दुलाई ती पहिरन लगाउन आदेश दियो । नेपालीसमेत बोल्ने टमले उनलाई छाडा गाली गर्न थाल्यो । केही समयपछि उसले बिन्दुलाई एक नाइट क्लबमा काम लगाइदियो जहाँ उनले नाममात्रको स्कर्ट लगाउन पाउँथिन् । टमले झुक्याएर बिन्दुको ब्रेस्ट इम्प्लान्ट पनि गरिदियो ।
मुद्दा पेशीका क्रममा एउटा अनलाइन भिडियो अदालतमा प्रस्तुत गरिएको थियो, जसमा छोटा वस्त्र लगाएकी बिन्दुलाई पार्किङभित्र कसैले नेपाली भाषामा गाली गर्दै आदेश दिइरहेको हुन्छ । उनी त्यो आदेश खुरुखुरु पालन गरिरहेकी हुन्छिन् । त्यो आदेश दिने व्यक्ति टम नै भएको बिन्दुले अदालतलाई बताएकी छिन् ।
नाइट क्लबहरूमा ‘स्ट्रिपर’ का रूपमा काम गर्न थालेपछि टमले नै बिस्तारै बिन्दुलाई यौनकर्ममा लगायो । श्रीमती भनेर अमेरिका पुर्याइएकी बिन्दुसँग अरूले यौन क्रियाकलाप गर्दा टम भिडियो खिच्न व्यस्त हुन्थ्यो ।
बिन्दुको पासपोर्टलगायत अन्य कागजात टमले पहिले नै कब्जामा लिइसकेको थियो ।
उसको यौन भिडियो र नग्न तस्बिरहरू खिचेपछि स्थानीय प्रहरीबाट यौनकर्मीका रूपमा पक्राउ गराइदिने र नेपालमा परिवारका सदस्यहरूकहाँ ती भिडियो तथा तस्बिर पठाइदिने धम्की दिँदै टमले बिन्दुलाई ब्ल्याकमेल गरेको बिन्दुले अदालतलाई बताएकी छिन् । यहाँसम्म कि भिडियो खिच्दा बिन्दुलाई टमले रक्सी तथा लागूऔषध सेवन गराउँथ्यो । टम यति क्रूर थियो कि उसले बिन्दुले डालासको बेबी डल्स क्लबमा ग्राहकको सन्तुष्टिअनुरूप काम गर्न नसकेको आरोपमा सबैका सामु पिट्दै चक्कुले उनको पहिरन च्यातिदिएको थियो । उक्त घटनापछि डालास प्रहरीले टममाथि मानव बेचबिखनको मुद्दा पनि चलाएको थियो ।
बिन्दुको मुक्ति
टमले बिन्दुको कलेजको बेवसाइटमा उनलाई ‘यौनकर्मी’ भनेर लेखिदिएपछि अनेकौं व्यक्तिले बिन्दुसमक्ष यौनप्रस्ताव राखे । साहस जुटाएर बिन्दुले टमसँग विवाद गरिन् र धेरै दु:ख–कष्ट खेपेपछि अन्तत: २७ वर्षीया बिन्दु र टम सन् २०१२ मा अलग भए । त्यसपछि पनि टमले बिन्दुलाई मानसिक तनाव दिन छाडेन । उसले बिन्दुको नाममा ‘हटी बिन्दु’ (Hotty Bindu) लेखेर केही बेवसाइट तथा सामाजिक सञ्जालमा अर्धनग्न तथा नग्न तस्बिरहरू अपलोट गर्न थाल्यो । बिस्तारै उनका ‘सेक्स भिडियो’हरू युट्युबसहित इन्टरनेट सञ्जालहरूमा राखिन थालियो । त्यो सबै टमले नै गरेको थियो । हाल बिन्दुका भिडियो तथा तस्बिर झन्डै २ हजार साइटमा फेला पर्छन् । बिन्दुले पटक–पटक टमसमक्ष ती सामग्री हटाउन अनुरोध गरेको बताएकी छिन् । एक अनलाइन पत्रिकामा बिन्दुले बताएकी छिन्– ‘मैले धेरै पटक मेरा अश्लील सामग्रीहरू हटाउन अनुरोध गरेँ, सम्बन्धित बेवसाइटहरूलाई समेत गुहारेँ, तर उसले मलाई फेसबुकमा म्यासेज लेखेर ‘तिमीले जति पटक रिपोर्ट गर्छौं म त्यति पटक सामग्री थप्दै जान्छु’ भन्यो । केही सीप नलागेपछि ५८ वर्षीय टमविरुद्ध २०१४ मा उनले अदालतमा आर्थिक क्षतिपूर्तिका साथै आफ्ना सबै तस्बिर इन्टरनेटबाट हटाउने मागसहित मुद्दा दर्ता गरिन् । न्यायाधीश मार्टिन जे हफम्यानको इजलासले अनलाइनमा राखिएका बिन्दुका सबै खाले अश्लील सामग्री हटाउने आदेश दिएको छ । यसका साथै उनलाई क्षतिपूर्तिबापत टमले ७२ लाख अमेरिकी डलर (७२ करोड नेपाली रुपैयाँ) दिनुपर्ने निर्णय पनि गरिएको छ ।
बिन्दुले पाउलिन् त ७२ करोड ?
फैसलाका बखत टम अदालतमा उपस्थित थिएन् ।
उसलाई अदालतको निर्णयको पत्र थमाउने प्रयास पनि बिफल भैरहेको छ । टमको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ता ब्रायन श पनि बेपत्ता भएको बताइन्छ । टमले अझै पनि बिन्दुले आफ्नो चरित्रहीन विगत सच्याउन मुद्दाको नाटक रचेको आरोप लगाइरहेको छ । यस्तो अवस्थामा बिन्दुले टमबाट सहजै क्षतिपूर्ति प्राप्त गर्ने कुरामा शंका छ, तर बिन्दुको साहसिक कदमले टमजस्तो यौनपिपाशुको चरित्र उदांगो भएको छ । गरिबीका कारण दु:ख पाएका युवतीहरूलाई अमेरिकाजस्तो सम्पन्न मुलुकमा समेत देहव्यापारमा संलग्न गराइँदो रहेछ भन्ने कुरा पनि यो घटनाले उदाङ्गो पारेको छ । भारत तथा खाडी मुलुकहरूमा मात्र होइन, सम्पन्न मुलुकमा समेत नेपाली महिला सुरक्षित छैनन्, तर उनीहरूले यथोचित न्याय भने पाउन सक्छन् भन्ने कुराको उदाहरण पनि हो, यो घटना । बिन्दु एउटा उदाहरण मात्र हुन् । बिन्दुजस्ता अरू पनि यसरी खाडी मुलुकदेखि अफ्रिका, युरोप वा दक्षिण अमेरिकासम्म पिल्सिएर बसेका होलान्, उनीहरूमा पनि मुक्तिको चाहना पक्कै होला । भारतको त कुरै नगरौं ।
पोखराको हेम्जा मूलघर भएकी बिन्दुले स्थानीय धौलागिरि बोर्डिङ स्कुलबाट एसएलसी र ज्ञानुबाबाबाट प्लस टुसम्मको अध्ययन गरेकी छिन् । उनले स्थानीय विष्णु पादुका स्कुलमा पनि अध्ययन गरेकी थिइन् । विष्णु पादुकामा कक्षा ३ सम्म अध्ययन गरेपछि सानिमासँग विवाह गरेको सानोबुबा टम रान्डेल सेवेलले उनलाई धौलागिरि बोर्डिङ स्कुलमा भर्ना गरिदिएको थियो । टमले नै उनको प्लस टुसम्मको अध्ययन खर्च बेहोरेको बताइन्छ ।
सानी आमासँग ११ वर्ष बसेपछि टमले बिन्दुकी दिदी पर्ने सीता परियारलाई अमेरिका पुर्यायो । त्यतिबेला सीता १७ वर्षकी थिइन् । अमेरिकामा उसले सीतालाई स्ट्रिपर बनायो र क्लबहरूमा नचाउन थाल्यो । उसले सीतापछि अब बिन्दुलाई आफ्नो कामका लागि तयार पारिरहेको थियो । अमेरिका पुगे जीवन बन्छ भन्ने भएपछि १२ सम्म पढिसकेकी बिन्दु टमका साथमा अमेरिका पुगिन् । अमेरिकामा पनि उनलाई स्कुल भर्ना गरियो, अंग्रेजी भाषा अध्ययन गर्न लगाइयो र जिइडी उत्तीर्ण गराइयो । त्यसपछि टमले बिन्दुसँग त्यतिबेलासम्म उसले उनका लागि गरेको खर्च फिर्ता माग्यो । ५० हजार डलरभन्दा माथिको त्यो खर्च मागेपछि बिन्दु छाँगाबाट खसेसरह भइन् । उसको खर्च फिर्ता गर्न भए पनि बिन्दुले क्लबमा स्ट्रिपरको काम गर्न थालिन् । परिबन्दमा पारेर उनलाई अश्लील चलचित्रमा समेत काम लगाइयो ।
बिन्दुले एक वेबसाइटलाई दिएको अन्तवार्तामा भनेकी छिन्– ‘ यहाँ क्लबमा काम गर्नु (अमेरिकामा) ठूलो कुरा होइन, तर काम सजिलो छैन । हो, यदि शरीर र जवानी छ, बोल्न जानेको छ भने दुई–चार महिनामै करोडपति भइन्छ ।’ उनले भनेकी छिन्– ‘टमले क्लबमा काम गरेर कमाएको सबै पैसा खोस्थ्यो । क्लबको म्यानेजरले क्लबमै पैसा जम्मा गर भनेपछि मैले त्यहाँ पैसा जम्मा गर्न थालेँ । त्यो पैसाबाट मैले आफ्ना बाबा र आमाका लागि बस्ने बास बनाइदिएँ । धनी भएकी भए, सम्भवत: मैले यसरी यो काम गर्नु पर्दैनथ्यो । हो, समाजले हामीलाई स्वीकार गर्दैन, तर ठीकै छ । जुन समाजले सबै कुरालाई गलत रूपमा लिन्छ भने त्यो समाज के समाज ? मेरो अन्तिम भनाइ– विदेशमा आएर दु:ख पाउनुभन्दा नेपालमा मर्नु जाती ।
महत्त्वकांक्षी ‘चलचित्र नगरी’ निर्माणस्थल डाङ्डुङे डाडाँबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि चलचित्र जगतलाई भन्दा बढी राजनीति जगतलाई तताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिना सन्दर्भ नेपालकै पहिलो चलचित्र नगरी निर्माणस्थलबारे नजरअन्दाज गरिदिएपछि यो प्रसंगले राजनीतिक पाटोमा प्रवेश पाएको हो । यो विषयलाई लिएर दोलखाको कांग्रेस पार्टीले सत्ताको विरोध गर्ने गतिलो मसला ठानेको देखियो ।
शुक्रबार संविधानबारे प्रचारात्मक कार्यक्रममा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको गाडी रोकेर असान्दर्भिक आन्दोलन गर्यो ।
प्रधानमन्त्रीको पुत्ला जलाएको र मन्त्रीलाई कालो झण्डा देखाएको विषय राजनीतिक प्रदर्शनको अधिकार ठानिन्छ, हातमा चिर्पट लिएर गाडी रोक्न जानु अशान्तिपूर्ण प्रदर्शनको संकेत हो ।
जुन चरित्रले दोलखामा चलचित्र नगरी बनाउने दवाव भन्दा सत्ताविरोधी राजनीतिको खेतीमा परिणत गर्यो ।
सामुदायिक बनले उपलब्ध गराएको १५ सय रोपनी क्षेत्रफल र डाङडङ्गे डाँडाको हजारौं रोपनी क्षेत्रको वातावरणले विश्वकै सर्वाधिक आकर्षणस्थलमा चलचित्र नगरी बन्न लोगेको पुष्टि हुन्छ । काठमाडौं उपत्यकाबाट बाहिरिएपछिका हर दृष्यहरु फिलिम सुटिङका लागि उपयुक्त छन् । प्राकृतिक बरदान ठानिने हिमाल, खोला, झरना, हिमपात, डाँडाकाडा, जंगल, बन्यजन्तु, गाउँवस्ती, मानिसका रहनसहन र संस्कृतिहरु चलचित्रका आकर्षक दृष्यहरु हुनसक्छन्, जुन दोलखाको हरस्थलमा पाउन सकिन्छ । यिनै कारणले दोलखाको सहि सुन्दरताको मूल्याङ्कन स्वीस विकासविद्ध स्वर्गीय टोनी हेगनले गरिदिएका थिए । नेपालका दिग्गज चलचित्रकर्मीहरुले गरिरहेकै छन् । त्यसैले डाङ्डुङेमा चलचित्र नगरीको प्रस्ताव भएको हो । जसलाई दोलखाली जनता र सरकारले अनुमोदन गरेर कार्य अगाडि बढिसकेको छ । जिल्ला विकास समिति, गाउँ विकास समिति र सरकारले पनि खर्च गर्न थालेको उक्त आयोजनाप्रति प्रधानमन्त्रीको अनुदारपूर्ण अभिव्यक्ति साच्चिकै दु:खदायीपूर्ण छन् ।'
चलचित्र उद्यमले पाउने विरलै यस्ता प्रकृति दृष्यहरुले भरपुर क्षेत्रका बारेमा प्रधानमन्त्रीले बिना जानकारी बताउनु उनको कार्यक्षमतामाथिको प्रश्नचिन्ह पनि हो । हुन त आफ्नो गृह जिल्ला आएका बेला विपक्षीको अबरोधको सामना गर्नु परेका मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै दोलखामै चलचित्र नगरी बन्ने विश्वास दिलाए । सरकारको तर्फबाट डाङ्डुङ्गे डाँडामै चलचित्र नगरी बनाउने यसैवर्ष २ करोड बजेट दिने वाचा उनले गरे । एमाले पोलिटव्युरो सदस्य एवं सांसद् पशुपति चौलागाईं र एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले पनि प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै फिल्मसिटी बाहिर नजाने जिकिर गरे ।
चलचित्र विकास बोर्डले प्रस्ताव गरेर सरकारले कार्य अगाडि बढाइसकेको यो विषयलाई यसअघिको सरकारले पनि छायामा राख्न खोजेको थियो । यसका अभियन्ता कलाकार मदनदास श्रेष्ठ, दोलखाका ३ जना सांसद् पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेले र पार्वत गुरुङ एवं केही उद्यमीहरुले पूर्वसञ्चारमन्त्री मिनेन्द्र रिजाललाई ‘चलािचत्र स्टुडियो’को फाइल अगाडि बढाउने आग्रह गर्दा प्रतिकात्मक उत्तर आएको थियो । सञ्चारमन्त्री रिजालले अलमलपूर्ण अभिव्यक्ति दिदँै घुमाउरो भाषामा डाङ्डुङेमा चलचित्र नगरीको स्वरुप दिन नसकिने नै बताएका थिए ।
दोलखावासीको गर्वको यो विषयलाई तोडमोड गर्दै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कानमा डाङ्डुङे डाँडाप्रति अदृष्य ढंंगले नकरात्मक चेतना भरिदिने काम भइरहकै देखिन्छ । जुन स्थानलाई वातावरणीय प्रभाव मूल्याङ्कनले पनि चलचिात्र नगरीका लागि उपयुक्त ठानेको छ । यस्ता भ्रमहरु हटाउन दोलखावासीहरु जुटेर यथार्थ प्रचार गर्नका लागि एकजुट हुन हितकर छ ।
भारतीय नाकाबन्दीको विरोध गर्न मोडेल तिर्सना बुढाथोकीले अनौठो शैली अपनाएकी छिन् । आफ्नो नग्न शरीरमा नेपालको राष्ट्रिय झण्डासहित नाकाबन्दीका बिम्ब पेन्ट गराएर उनले फोटो तथा भिडियो सुट गरिन् ।
अभिनेत्री करिश्मा मानन्धरको स्टुडियोमा गएर दुई हप्ताअघि उनले ‘न्यूड बडी पेन्ट’ गरी फोटो तथा भिडियो सुट गराएकी थिइन् । तीन तस्वीरहरु उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछि तीव्र प्रतिक्रियाहरु पाइरहेकी छिन् ।
उनले चर्चामा आउनका लागि नयाँ हतकण्डा प्रयोग गरेको धेरैले ठानेका छन् ।
‘मैले चर्चामा आउनका लागि यस्तो गरेको होइन,’ तिर्सनाको स्पष्टीकरण छ, ‘चर्चामै आउन त न्यूड फोटोसुट नै गर्न सक्थेँ, यत्रो दुःख र पैसा लगानी गरे शरीरमा पेन्ट किन गर्थेँ ।’ राष्ट्रभक्तिबाट ओतप्रोत भएर आफूले यो काम गरेको उनले बारम्बार दोहोर्याइन् ।
वक्षस्थलमा चन्द्र र सूर्य अंकित गरिएकोमा धेरैले उनको आलोचना गरेका छन् । यसमा तिर्सनाको आफ्नै तर्क छ ।
‘मैले आफ्नो छातीमा चन्द्रसूर्य राखेकी हुँ, स्तनमा होइन,’ उनले कड्केर भनिन्, ‘केटाको छाती चैं छाती, केटीको छाती चैं स्तन मात्रै हो ? केटीको पनि हृदय त छातीमै हुन्छ नि । मैले चन्द्रसूर्यलाई आफ्नो हृदयमा सजाएर सम्मान गरेकी छु ।’
तिर्सनाले लगभग नग्न भएर बडी पेन्ट गरे पनि यसमा अश्लीलता नभएको उनको दाबी छ । ‘हो, मैले एक टुक्रा पनि कपडा लगाएकी छैन, तर, गोप्य अंगमा स्किन कलरको पदार्थ टाँसेर लाज ढाकेकी छु’ उनले भनिन् ।
वक्षस्थल चन्द्र र सूर्य तथा त्यसमुन्तिर पेटमा भारतको झण्डा सानो आकारमा छ । भारतको झण्डामुनि गोप्य अंगमा भोटेताल्चा छ भने त्यहाँमुनि तिघ्राहरुमा पेट्रोलका बोतल र ग्यासका सिलिण्डर छन् । पिँडुला र गोडामा दाउराबाट निस्केको आगोको लप्का देखाइएको छ । यो लप्का शरीरको पछाडिको भागमा पनि गएको छ ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो ।
त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।
यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
१८ वर्षकी स्टाफ नर्स पढ्ने केटीलाई सेक्सी क्लिपको धम्कि दिएर बलात्कार (पुरा कहानी सहित)
विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्दसँगै मनभरि घृणा जागेको छ एक युवतीको । तर, पनि हरेस नखाई उनी आफूलाई लुट्ने नक्कली प्रेमी र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन प्रहरीमा धाइरहेकी छिन्
जन्मदिने बाबुआमाजस्तै प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका एक जोडीमध्येका दुवै अहिले पछुतोमा छन् । प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् भने प्रेमिका उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छिन् । । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छिन् । ‘आफ्नो जीवनमा जे भयो भयो, अरू प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस्,’ उनले भनिन् । धुलिखेलमा बयानका लागि आएकी उनले भनिन्, ‘यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ ।
‘भर्खर १८ वर्षकी भएँ,’ स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंबाहिर घर हो ।
बुबाआमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो ।’ उनका अनुसार नौ महिनाअघि दोलखा घर भई भक्तपुर बस्दै आएका उमेश उप्रेतीसँग भेट भएको थियो । उप्रेती प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै छन् ।
‘मेरो र उमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो,’ उनले सुनाइन्, ‘गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो ।’ कलेजको नाम मात्र भनेपछि उनलाई भेट्न उप्रेती कलेजमै आएका थिए । ‘साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध गर्यो,’ उनले सुनाइन्, ‘त्यहाँ पुगेपछि उसले शरीरमा हात हाल्यो ।’ पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ ।
उनले भनिन्, ‘पटकपटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो ।’ उनका अनुसार सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै उप्रेतीले तर्साएका थिए । उप्रेतीले भनेको नमाने बाबुआमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारिदिने धम्की पनि दिएका थिए ।
सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मान्दै गएको उनले सुनाइन् । ‘क्लिपका आधारमा उसले मसँग धेरैपटक सेक्स गर्यो,’ उनले थपिन्, ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ ।’
यो त उनको प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो । तर, तिनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । किनभने यही डरले त उनी प्रेमिका अघि यौनदासी नै बनेकी थिइन् । तर, धोकेबाज प्रेमीले उनलाई कहाँ यतिमै छाड्यो र ?
पुसको पहिलो साता उमेशले उनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । उमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पुर्याउन पठायो ।
उनले थपिन्, ‘आकाशले उमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो ।’ उनी विश्वासमा परिन् र आकाशले भनेअनुसार मान्दै गइन् ।
‘२७ पुसमा आकाशको फोन आयो,’ उनले भनिन्, ‘उसले क्याफेमा लगेर चप्सी खुवायो ।’ चप्सीमा केही मिसाएर खुवाइएकाले उनी बेहोसजस्तै भइन् । आकाशले घर पुर्याउँछु भनेर बाइकमा राखेको पनि उनलाई याद छ । कोठाभित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि उनलाई याद छ तर प्रतिकार गर्नसक्ने आँट छैन । ‘राति ६–७ पटक थिच्यो,’ उनले भनिन्, ‘२८ पुसमा ब्युँझिँदा ऊ र म नांगै थियौँ ।’ उनी आत्तिन् र भनिन्, ‘यो के गरेको ?’ आकाशले तिम्रो ब्वाइफ्रेन्ड उमेशले पठाएको जवाफ दिएपछि उनी झन् तनावमा परिन् ।
राति घरमा नआएपछि उनकी आमाले उमेशलाई फोन गर्दा तेरी छोरीलाई आकाश भन्ने केटासँग रातभर सुत्न पठाइदिएको छु भनेर रातभर एसएमएस गरेर तनाव दिएछ ।‘२९ पुसमा प्रहरीमा गयौँ,’ उनले भनिन्, ‘नगरकोटमा घटना भएको भन्दै प्रहरीले सुरुमा भक्तपुर, भक्तपुरले होटल काभ्रेको रहेछ भन्दै धुलिखेल, धुलिखेल प्रहरीले इलाकाको क्षेत्र भन्दै बनेपामा पठाउँदा थप पीडा भयो ।’ २ माघमा प्रहरीेमा उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमार्फत मुद्दा अगाडि बढिरहेको छ ।
उनले भनिन्, ‘अहिले पनि मलाई मोबाइलमा म्यासेज पठाएर सेक्स ह्यारेसमेन्ट गरिँदै छ ।’ विश्वास गरेर प्रेम गर्न खोज्दा भोगेको परिणाम र मानसिक तनाव कम गर्न कानुनी कारबाहीको मल्हम लगाउन खोजिरहेकी छु ।’ उनले भनिन्, ‘उसँग अझै मेरो सेक्स क्लिप्स छ, कलेज उमेरमा कसैलाई प्यार गर्दा यस्तो भोगियो, पुरुष भन्ने शब्दसँग पनि घृणा छ, अभिभावकलाई उस्तै तनाव । म त प्रेमीबाटै बलात्कृत मात्र भइनँ, उसले साथीहरूबाट पनि बलात्कार गरायो ।’
( पुरा भिडियो तल हेर्नुहोस्)
चलचित्र ‘सुनपानी, दुश्मनी’ लगायतका केही चलचित्रमा काम गरेकी कलाकार हुन् आशा भुषाल । केही म्यूजिक भिडियो र केही भोजपुरी चलचित्रमा पनि आशालाई दर्शकले हेरेका छन् ।
अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै आशाले आफूलाई लामो समयसम्म चलचित्र क्षेत्रमा लाग्ने सोच भएको बताइन् ।
उनले आफूमा लगनशिलता भएका कारण पनि यो क्षेत्रमा लामो समयसम्म अगाडि जाने बताइन् ।
नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । राजेशसँग छोरी बन्ने कि श्रीमती भन्ने प्रश्नमा उनले प्रेमिका भन्ने जवाफ दिइन् ।
बलिउड नायिका कट्रिना कैफ मन पराउने आशाले नेपाली नायिका करिश्मा मानन्धर मनपर्ने बताइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।
तपाई जस्तो बोल्ड यूवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदि, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती नभएको उनको तर्क छ ।
गायिका ज्योति मगरलाई कहिलेकाहीँ रोल्पामा बिताएका बाल्यकालको सम्झना आउँछ। स्कुलमा पढ्दादेखि नै उनी नाच्न गाउन माहिर। 'ज्योतिले भाग लियो भने हामी जित्छौं' गुरुहरूले यसै भन्थे। नभन्दै विभिन्न प्रतियोगितामा उनले नाचेर गाएर आफ्नोमात्रै होइन विद्यालयको नाम पनि राखिन्। स्कुलमा हुँदा सबैले चिन्थे। आफूलाई लोकल ब्युटी ठान्थें', ज्योति स्मरण गर्छिन्, 'सानोमा पनि म अरूभन्दा पृथक् थिएँ।
गाउँमा हुँदा प्रायः गुन्यु, चोलो लगाउनुपर्ने तर म त्यसलाई मोडिफाई गरेर छोटो बनाएर लगाउँथेँ।चञ्चले तर हक्की स्वभाव अनि अरूभन्दा पृथक् सोचका कारण रोल्पाकी ज्योति अहिले देशविदेशमा जगमगाएकी छन्। रोल्पामा जन्मेकी उनले कक्षा ८ सम्म रोल्पामै पढिन्। २०६३ सालमा दाङबाट एसएलसी पासगरी राजधानी आएर गाउन क्षेत्रमा प्रवेश गरेकी ज्योतिले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन।
'फ्यानको कुरा गर्दा म आफूलाई भाग्यमानी ठान्छु । प्रेमसम्बन्ध एवं विवाहको अपेक्षा नराखी मनदेखि प्रशंसा गर्ने, कुराकानी गर्न चाहने शुभचिन्तकहरूकै कारण म अहिलेकी ज्योति बनेकी हुँ', उनको भनाइ छ।नेपाली सांगीतिक क्षेत्रमा जस्तो छवि स्थापित गरेकी छन् त्यसले उनलाई अवसर र चुनौतीको मझधारमा उभ्याइदिएको छ। 'मेरो जस्तो छवि छ त्यसमा खुसी छु।
काठमाडौं– नेकपा माओवादीका महासचिव विप्लवले संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले अघोषित नाकाबन्दी गरेको भन्दै मधेसीको अधिकारको लागि भएको आन्दोलनमा समेत भारतीय सहयोग रहेको वीरगञ्ज घटनाले पुष्टि भएको बताएका छन् । biplab
उनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनहरुमा भारतले अनावश्यक सरोकार राखेको कुरा सोमबार बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको बताएका हुन् । मंगलबार वीरगञ्जमा भएको प्रदर्शनमा एक भारतीय आन्दोलनकारीको मृत्यु भएको थियो ।
विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ । यति मात्र नभएर यी आन्दोलनहरुमा भारतले अनावश्यक सरोकार राखेकोकुरा कार्तिक १६ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेको छ । संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको छ ।’
विप्लवले नेपालमा नाकाबन्दी गरेर भारतले राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि हस्तक्षेप गरेको भन्दै हस्तक्षेपको मात्रालाई झनै बढाउने दाउपेच गरिरहेको बताएका छन् ।
नाकाबन्दी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन सम्मत नरहेको भन्दै बरु नाकाबन्दी भुपरिवेष्ठित देशको विशेषअधिकार, राष्ट्रसंघीय सम्मेलनबाट पारित कानुन, विश्व व्यापार संगठन कानुन, नाकाबन्दीपछि भएको पारवहन सन्धि, नेपाल–भारत दुई पक्षीय व्यापार सन्धि, एसियाली महादेशको कानुन, सार्कको सदस्यताको हैसियत र स्वतन्त्र बजारको सुनिश्चितता गर्ने बिमस्टेक कानुन विपरित रहेको उनले उल्लेख गरेका छन् ।
भारतको नाकाबन्दीपछि देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको अवस्थामा पनि सरकारले समस्या समाधानको लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आलोचना समेत गरेका छन् ।
विप्लवले भनेका छन्, ‘देशका जनता यो नाकाबन्दीले भएको अभाव र त्यसले पारेको प्रताडन र राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन मिचाईप्रति यहाँका शासकहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले भारतले लगाएको नाकाबन्दीबाट पैदा भएको यो संकटपूर्ण घडिको मोचनको कुनै विकल्प पनि खोजेको छैन । विकल्प खोजेपनि झारा टार्ने काम मात्र गरेको छ । ’
भारतसँग भएका सबै असमान सन्धी सम्झौतालाई खारेल गर्नुपर्नेमा जोड दिँदै उनले अगाडी भनेका छन्, ‘ भारतसँगको खुला सीमामा नियमन गर्न, प्रवेश अनुमति पत्र लागु गर्न, न्युनतम पनि अनुमति पत्रको व्यवस्था गर्न, श्रम इजाजत पत्र लागु गर्न र सीमा क्षेत्रमा सुरक्षा बल परिचालन गर्न पार्टी माग गर्दछ ।’
विप्लवले सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालको राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउने भारतको सबै देशभक्त शक्तिले एक भएर प्रतिरोध गर्न समेत आह्वान गरेका छन् ।
उनले तिहारपछि पार्टीले भारतीय हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्ने जानकारी समेत दिँदै मधेसी जनताको मुक्तिका लागि भइरहेको आन्दोलनमा समर्थन रहेको बताएका छन् ।










